फुटबल इतिहासमा ‘मेसी युग’को अन्त्य : जसले दुई दशक जादु चलाए
baahrakhari.com · Tue Sep 01 14:59:46 GMT 2026
काठमाडौं । “हामी महसुस गर्न सक्छौँ, सपना बोकेको सानो बच्चाको महानता देख्न पाउँदा कति कृतज्ञ थियौँ लियो तिमी । सारा विश्वका लागि प्रेरणाको स्रोत हौँ । आफ्नो देशका लागि ठूलो उपहार दियौँ । तिम्रो विरासत सधैँभर जीवित रहनेछ । अर्जेन्टिना तथा विश्व फुटबलका लागि जे–जे गर्यौं त्यसका लागि धन्यवाद,” इंल्यान्डका पूर्वकप्तान डेबिड बेकह्यामले अर्जेन्टिनाका लियोनल मेसीको बिदाइमा लेखेका शब्द हुन् यी ।
एक महान खेलाडीबाट यस्तो प्रतिक्रिया आउनुबाट पनि थाहा हुन्छ लियोनेल मेसी कति महान थिए भनेर । मेसीले करिब दुई दशक विश्व फुटबलमा आफ्नो जादु चलाए । जसबाट हर कोही मोहित भएका छन् ।
Read full story at source (baahrakhari.com)