टाइम्स र इन्जिनिएरिङ नखिपोट खुला बास्केटबलको क्वाटरफाइनलमा
onlinekhabar.com · Tue Jun 09 15:41:42 GMT 2026
२६ जेठ, काठमाडौं । टाइम्स र इन्जिनिएरिङ पाँचौं नखिपोट खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको कभर्डहलमा टाइम्सले एलाइटलाई ७९–५१ ले पराजित गर्यो । टाइम्सका कुशल शाक्यले १४ अंक जोडे ।
Read full story at source (onlinekhabar.com)