सिरियाली एयरबेसमा इजरायली हमलाको अमेरिकाद्वारा निन्दा, तनाव नबढाउन आग्रह
ratopati.com · Tue Aug 18 16:27:56 GMT 2026

वासिङ्टन। अमेरिकाले उत्तर–पश्चिमी सिरियाको इडलिब प्रान्तस्थित एक सैन्य विमानस्थलमा इजरायलले गरेको हवाई आक्रमणको निन्दा गर्दै यसलाई अनावश्यक रूपमा ‘तनाव बढाउने कदम’ भनेको छ।
सिरिया र इराकका लागि अमेरिकी राष्ट्रपतिका विशेष दूत टम ब्यारकले सैन्य कारबाहीको सट्टा सबै पक्षलाई वार्ताको बाटो रोज्न ह्वाइट हाउसले प्रोत्साहित गरिरहेको बताएका हुन्।
Read full story at source (ratopati.com)