प्रथम लखन थापा मगर मेमोरियल गल्फको उपाधि वेस्ट लन्डन गोर्खालाई
ratopati.com · Tue Aug 18 16:33:19 GMT 2026
काठमाडौँ । मगर संघ यूकेको आयोजनामा बेलायतको मेडेनहेडमा रहेको बर्ड हिल्स गल्फ सेन्टरमा सम्पन्न प्रथम शहिद लखन थापा मगर मेमोरियल गल्फ टुर्नामेन्ट २०२६ को उपाधि वेस्ट लन्डन गोर्खा गल्फ सोसाइटीले जितेको छ ।
२२ टोली र १ सय ३८ जना व्यक्तिगत खेलाडीको सहभागिता रहेको प्रतियोगिताको टोली विधामा विजेता बन्दै वेस्ट लन्डन गोर्खा गल्फ सोसाइटीले प्रतिष्ठित लखन थापा मगर शिल्डसहित ५ सय पाउन्ड नगद प्राप्त गर्यो भने इन्टेक ९६ उपविजेता बन्दै ट्रफीसहित २ सय ५० पाउन्ड हात पार्न सफल भयो ।
Read full story at source (ratopati.com)