राष्ट्रिय सम्मानका साथ जनकवि दुर्गालाल श्रेष्ठको अन्तिम बिदाइ
newsofnepal.com · Tue Aug 18 16:36:55 GMT 2026

काठमाडौँ।
नेपाली र नेपाल भाषाका अग्रणी स्रष्टा, जनकवि दुर्गालाल श्रेष्ठको मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । ९३ वर्षको उमेरमा निधन भएका श्रेष्ठलाई नेपाली साहित्य र संगीत क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै अन्तिम बिदाइ गरिएको हो । गृहमन्त्री सुधन गुरुङको पहलमा उहांलाई राष्ट्रिय सम्मान दिने निर्णय भएको थियो ।
Read full story at source (newsofnepal.com)