एनटीएमा ब्यापक फेरबदल : ६०० विशेषज्ञ हटाइए, चार तहको जाँच प्रणाली
ratopati.com · Tue Aug 18 16:52:08 GMT 2026

नयाँ दिल्ली । भारतको राष्ट्रिय परीक्षा एजेन्सी (एनटीए) को परीक्षा प्रणालीमा व्यापक सुधारको तयारी गरिएको छ ।
शिक्षा मन्त्रालयका अनुसार एनटीएको परीक्षा टोलीबाट करिब ६०० विशेषज्ञ हटाइएको छ भने उनीहरूको स्थानमा नयाँ विशेषज्ञ टोली तयार पारिँदैछ ।
Read full story at source (ratopati.com)