२२ वर्षदेखि बुबाको प्रतीक्षामा समिक्षा, खोजीका लागि जापानबाट नेपाल आइन्
barnanmedia.com · Tue Sep 01 14:58:19 GMT 2026

पर्वत जिल्लाको महाशिला गाउँपालिका–५ (साविक लामे) का रामबहादुर क्षेत्री करिब २२ वर्षअघि उच्च शिक्षा अध्ययनका लागि काठमाडौं जाने भन्दै घरबाट निस्किनुभएको थियो। तर त्यसपछि उहाँ परिवारको सम्पर्कमा आउनुभएन।
त्यतिबेला रामबहादुरकी छोरी समिक्षा जम्मा ४ वर्षकी थिइन्। बुबाको अनुहारसमेत राम्रोसँग सम्झिन नपाउँदै बुबा सम्पर्कवि'हीन भएपछि उनको बाल्यकाल बुबाको सम्झनाबिनै बि'त्यो।
Read full story at source (barnanmedia.com)