दक्षिण कोरियाबाट थप ४४ जनाको उद्धार टोली नेपाल आउँदै
barnanmedia.com · Tue Sep 01 15:00:35 GMT 2026

दक्षिण कोरियाली विपद् राहत टोली बुधबार नेपाल आउने भएको छ ।
खोज, उद्धार र अन्य राहतका लागि ४४ जनाको टोली नेपाल आउन लागेको हो ।
Read full story at source (barnanmedia.com)