पृथ्वी राजमार्ग सञ्चालनका लागि पूर्वाधार विकास मन्त्रालयका पाँच निर्णय
baahrakhari.com · Tue Sep 01 15:01:00 GMT 2026

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउन पाँच निर्णय गरेको छ । मंगलबार बसेको बैठकले पाँच निर्णय गरेको हो।
निर्णयमा तत्काल विपद्को सामना गर्न तथा विपद् प्रभावित क्षेत्र र राजधानीसँगको आपूर्ति शृङ्खला पुनर्स्थापना गर्न कृष्णभीरको हिलसाइडमा ग्याबियन ब्रेस्ट वालमाथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना बनाउने उल्लेख छ ।
Read full story at source (baahrakhari.com)