उपसभामुखको जाहेरीमा पत्रकार श्रेष्ठलाई पक्राउ गर्न अदालतले दिएन अनुमति
ratopati.com · Tue Aug 18 17:05:25 GMT 2026

काठमाडौँ । उपसभामुख रुबी ठाकुरले दिएको जाहेरीमा जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गर्न अदालतले अनुमति दिन इन्कार गरेको छ ।
सोमबार उपसभामुखले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी थिइन् ।
Read full story at source (ratopati.com)