झूटो विवरण दिई राहदानी बनाउनेलाई जेल सजायको सट्टा जरिवाना मात्रै तोक्नु शंकास्पद– निश्कल राई
setopati.com · Tue Aug 18 17:07:57 GMT 2026

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद निश्कल राईले झूटो विवरण दिएर राहदानी बनाउनेलाई जेल सजायको सट्टा जरिवाना मात्र गर्ने कानुनी प्रस्तावले राहदानी विधेयकको नियतमाथि गम्भीर प्रश्न उब्जाएको बताएका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले सत्ता र शक्तिको आडमा आफ्ना विगतका गल्ती छोप्न यस्तो व्यवस्था ल्याउन खोजिएको हो कि भन्ने आशंका व्यक्त गरे।
Read full story at source (setopati.com)