संविधान संशोधनमा नागरिकको अपनत्व र अधिकार जोडिनुपर्छ: प्रवक्ता चालिसे
ratopati.com · Tue Aug 18 17:16:52 GMT 2026

ललितपुर। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले संविधान संशोधन गम्भीर विषय भएकाले यसमा नागरिकको अपनत्व, अधिकार, प्रतिनिधित्व र राज्यप्रतिको विश्वास जोडिनुपर्ने बताएका छन्।
साउन २४ गतेदेखि भदौ १ गतेसम्म बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले विसं २०७२ मा संविधानसभाबाट जारी नेपालको संविधान जनताले निरन्तर गरेको लोकतान्त्रिक सङ्घर्ष र जनआकाङ्क्षाको ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे।
Read full story at source (ratopati.com)