पाँच वर्षमा २ खर्ब ३८ अर्बको कृषि बिमा, बाली बिमामा न्यून आकर्षण
ekantipur.com · Tue Aug 18 17:15:02 GMT 2026

पाँच वर्षमा २ खर्ब ३८ अर्बको कृषि बिमा, बाली बिमामा न्यून आकर्षण
कृषि बिमामा ८ अर्ब ३० करोड ९१ लाख रुपैयाँ बिमा शुल्कमध्ये सरकारले ६ अर्ब ५० करोड ९६ लाख अनुदान दिएको छ भने किसानले १ अर्ब ७३ करोड ४९ लाख भुक्तानी गरेका छन् ।
Read full story at source (ekantipur.com)