चार महिनादेखि काठमाडौंको माइतीघर मण्डलामा कैलालीकी दीपा उभिएरै धर्नामा, भन्छिन्, ‘कोठा खोज्दा जात भेटियो, न्याय खोज्दा सरकार भेटिएन’
ekantipur.com · Tue Aug 18 17:29:07 GMT 2026

चार महिनादेखि काठमाडौंको माइतीघर मण्डलामा कैलालीकी दीपा उभिएरै धर्नामा, भन्छिन्, ‘कोठा खोज्दा जात भेटियो, न्याय खोज्दा सरकार भेटिएन’
चार महिनादेखि सहर र सरकारलाई व्यंग्य गरिरहेका दीपाका प्रश्नबाट धेरैको मन पग्लियो । तर सरकार दीपाका प्रश्न सुन्नै तयार भएको पाइएन ।
Read full story at source (ekantipur.com)