‘मिट एन्ड ग्रीट’ कार्यक्रममा संकलित २१ लाख रुपैयाँ भोटेकोशी बाढी प्रभावितको लागि प्रदान : राजेश हमाल
barnanmedia.com · Tue Sep 01 15:05:49 GMT 2026

अभिनेता राजेश हमालले अस्ट्रेलियामा आयोजित आफूसँगको ‘मिट एन्ड ग्रीट’ कार्यक्रममा संकलित २१ लाख रुपैयाँ भोटेकोशी बाढी प्रभावितको लागि प्रदान गरेका छन् ।
उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा पठाइएको अभिनेता हमालले जानकारी दिए ।
Read full story at source (barnanmedia.com)