जगदीशले फिर्ता लिए महामन्त्रीको उम्मेदवारी
ratopati.com · Fri Jun 26 04:55:30 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता जगदीश खरेलले महामन्त्री पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।
सहमतिमा पदाधिकारी चयन गर्ने सभापति रवि लामिछानेको तयारीपछि उनले उम्मेदवारी फिर्ता लिएका हुन् ।
Read full story at source (ratopati.com)