सर्वोच्चको आदेशपछि पनि सुल्झिएन लम्कीचुहा अस्पताल स्वामित्वको विवाद
setopati.com · Fri Jun 26 04:54:00 GMT 2026

कैलालीको लम्कीचुहा अस्पतालको विवाद अझै चर्किन थालेको छ।
नगरपालिकाको स्वामित्वमा सञ्चालन हुँदै आएको अस्पताललाई पछिल्लो समय लम्कीचुहा प्रादेशिक अस्पतालका रूपमा रूपान्तरण गर्न खोजिएको छ।
Read full story at source (setopati.com)