भेनेजुएला भूकम्प : २३५ जनाको मृत्यु, ४ हजारभन्दा बढी घाइते
bishowkhabar.com · Fri Jun 26 04:51:06 GMT 2026

काराकास– भेनेजुएलाको राजधानी काराकासनजिकै ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प जाँदा कम्तीमा २३५ जनाको मृत्यु भएको छ भने ४ हजार ३०० भन्दा बढी घाइते भएका छन् ।
कम गहिराइमा केन्द्रित भूकम्पका कारण काराकास र तटीय सहर ला गुइरामा सयौँ भवन क्षतिग्रस्त भएका छन् ।
Read full story at source (bishowkhabar.com)