विपद् प्रभावितका लागि ८० व्यक्ति तथा संस्थाबाट २५ करोड ६७ लाखभन्दा बढी सहयोग
ratopati.com · Tue Sep 01 15:19:43 GMT 2026

काठमाडौँ । विपद् प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ८० व्यक्ति तथा संस्थाबाट २५ करोड ६७ लाख ८४ हजार ६ सय ९७ रुपैयाँ ७२ पैसा सहयोग संकलन भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा मंगलबार विभिन्न व्यक्ति तथा संस्थाले राहत सहयोगबापतको रकम चेकमार्फत उपलब्ध गराएका हुन्।
Read full story at source (ratopati.com)