नेपालका अतलदेव ढकाल बने पहिलो ‘ग्लोकल टिन हिरो साउथ एसिया २०२६’
nepalviews.com · Tue Sep 01 15:18:04 GMT 2026

ललितपुर । नेपालका जलवायु न्याय अभियन्ता तथा युवा नेता अतलदेव ढकाल ‘गोल्छा ग्रुप प्रिजेन्ट्स ग्लोकल टिन हिरो साउथ एसिया २०२६’ का पहिलो विजेता बनेका छन्।
ललितपुरस्थित द प्लाजामा मंगलबार आयोजित भव्य समारोहमा ढकाललाई दक्षिण एसियाली क्षेत्रकै पहिलो ‘ग्लोकल टिन हिरो’ घोषणा गरिएको हो। नेपालसहित भारत, श्रीलंका, भुटान र बंगलादेशका पाँच देशका युवा प्रतिभा सहभागी क्षेत्रीय प्रतिस्पर्धामा ढकालले उपाधि जितेका हुन्।
Read full story at source (nepalviews.com)