'जलविद्युत् आयोजनाको डिजाइन र सुरक्षा मापदण्डमा पुनर्विचार गर्न आवश्यक छ'
ekantipur.com · Tue Sep 01 15:13:27 GMT 2026

'जलविद्युत् आयोजनाको डिजाइन र सुरक्षा मापदण्डमा पुनर्विचार गर्न आवश्यक छ'
विशेषज्ञहरूले हिमतालसँगै हिमनदी र उच्च हिमाली क्षेत्रमा रियल टाइम निगरानी तथा नदी बेसिनस्तरीय जोखिम मूल्यांकन आवश्यक रहेको बताएका छन् ।
Read full story at source (ekantipur.com)