अमेरिकामा प्रहरीलाई माहुरीले टोकाउने महिलालाई सफाइ
baahrakhari.com · Mon Oct 24 17:41:00 GMT 2022
स्प्रिंगफिल्ड । आफूलाई बसिरहेको घरबाट निकाल्ने सूचना दिन आएका प्रहरीहरूमाथि माहुरीको हुल छाड्ने अमेरिकाको मास्साचुसेत्सका एक महिलालाई अन्य थुप्रै अभियोग लगाइएको छ ।
तर, ती ५५ वर्षीया रोरी एस. वुड्सलाई १२ अक्टाेबरमा स्प्रिंगफिल्ड जिल्ला अदालतले दोषमुक्त करार गर्दै बिना जमानत रिहा गरेको म्यास्सलिभ डट कमले जनाएको छ ।
Read full story at source (baahrakhari.com)