मकवानपुरमा खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता
deshsanchar.com · Tue Aug 18 16:36:45 GMT 2026

हेटौँडा – मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१९ बस्तीपुरस्थित निर्मल माविमा अध्ययनरत चार जना बालिकालाई आज खोलाले बगाएको छ। चारमध्ये एक मृत भेटिनुका साथै एक सकुशल फेला परेकी छन् भने दुई जना बालिका अझै बेपत्ता छन्।
Read full story at source (deshsanchar.com)