सत्ता पक्षकै सांसद्को टिप्पणी- प्रहरी देखेर मानिसहरू डराउन थाले
deshsanchar.com · Tue Aug 18 14:02:32 GMT 2026

काठमाडौँ- सुरक्षा निकायबाट मानिसहरु सुरक्षित हुनुपर्नेमा डराउन थालेको महसुस हुन थालेको सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बताएका छन्।
Read full story at source (deshsanchar.com)