बाढी प्रभावित क्षेत्रमा इन्टरनेट नरोकिने
barnanmedia.com · Tue Sep 01 15:13:50 GMT 2026

बाढीबाट प्रभावित त्रिशूली, गजुरी र गल्छी क्षेत्रका आफ्ना ग्राहकलाई वर्ल्डलिङ्क कम्युनिकेसन्सले विशेष राहत सुविधा दिने भएको छ।
बाढीका कारण प्रभावित ग्राहकलाई थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले कम्पनीले ती क्षेत्रमा इन्टरनेट सेवा दिने निर्णय गरेको हो ।
Read full story at source (barnanmedia.com)