बाढीपीडितका लागि बिजी ग्रुपको एक करोड दुई लाख ७७ हजार सहयोग
baahrakhari.com · Tue Sep 01 15:24:51 GMT 2026

काठमाडौं । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि बिजी ग्रुप प्रालिले ग्रुप मातहतका सबै योजनाहरूबाट १ करोड दुई लाख ७७ हजार सात सय ७७ रुपैयाँ सहयोग गरेको छ ।
विपद्को कठिन घडीमा राज्यसँगै उभिँदै बिजी ग्रुपले गरेको यो महत्त्वपूर्ण सहयोगले निजी क्षेत्रको सामाजिक उत्तरदायित्वको एउटा उदाहरण प्रस्तुत गरेको बताएको छ ।
Read full story at source (baahrakhari.com)