बालिका तथा महिलामाथि जबरजस्ती करणी, तीन जिल्लाबाट तीन जना पक्राउ
ratopati.com · Tue Sep 01 15:28:14 GMT 2026

काठमाडौँ । उदयपुर, सिन्धुली र संखुवासभामा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
उदयपुरको बेलका नगरपालिका वडा नम्बर ६ कात्तिके बस्ने २१ वर्षीय लाक्पा तामाङलाई १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। बालिकालाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
Read full story at source (ratopati.com)