विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय संयन्त्र गठन गरिने
lokaantar.com

विपद् व्यवस्थापन तथा पुनरुत्थानका कार्यलाई प्रभावकारी बनाउन प्रदेशदेखि स्थानीय पालिका तहसम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने भएको छ ।
भदौ ११ गते सम्पन्न सर्वदलीय बैठकको दिशानिर्देशनअनुसार मंगलबार प्रमुख राजनीतिक दलका दोस्रो तहका नेताहरू सम्मिलित सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो ।
Read full story at source (lokaantar.com)