उत्तरपूर्वी युक्रेनमा रुसी रकेट हमला: १० जनाको मृत्यु, १७ घाइते
barnanmedia.com · Tue Aug 18 22:36:37 GMT 2026

उत्तरपूर्वी युक्रेनको खार्किभ क्षेत्रमा रुसी सेनाले गरेको रकेट हमलामा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।
युद्ध सुरु भएयताका पछिल्ला महिनामा नागरिक हताहत बढिरहेका बेला भएको यस हमलाको युक्रेनले कडा प्रतिकार गर्ने चेतावनी दिएको छ।
Read full story at source (barnanmedia.com)