पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
ekantipur.com · Tue Sep 01 15:35:12 GMT 2026

पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
४० सेन्टिमिटरको फरकमा १.५ मिटर गहिरो खाडल बनाएर हावा नछिर्ने प्लास्टिक झोलामा शव र संकेत नम्बर राखेर माथिबाट माटोले पुरिएको छ । शव पुरिसकेपछि कंक्रिटको गमला प्रयोग गरी शवको संकेत नम्बरको ‘स्ट्यान्ड’ बनाइएको छ ।
Read full story at source (ekantipur.com)