आईएसएल दोस्रो संस्करणका लागि खेलाडी अक्सन सम्पन्न
neplays.com · Wed Jul 01 02:16:00 GMT 2026
काठमाडौं। इन्डोर सुपर लिग (आईएसएल) क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडी अक्सन सोमबार सम्पन्न भएको छ।
काठमाडौं स्पोर्ट्स इभेन्ट्स प्रा.लि.को आयोजनामा हुने प्रतियोगितामा यस वर्ष १० फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्।
Read full story at source (neplays.com)