संसद्का दुवै सदनको बैठक आज बस्दै, विभिन्न विधेयक र सम्झौता कार्यसूचीमा
hamrakura.com · Wed Aug 19 00:00:00 GMT 2026
काठमाडौँ। सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ। संसद् सचिवालयका अनुसार आज बिहान ११ः०० बजे प्रतिनिधि सभाको बैठक बस्ने छ भने अपराह्न १ः१५ बजे राष्ट्रिय सभाको बैठक बस्ने कार्यक्रम तय गरिएको छ।
आज बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीअनुसार अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दसौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
Read full story at source (hamrakura.com)