१ करोड ७२ लाख विगो भएको बैंकिङ कसुर मुद्दामा फरार महिला पक्राउ
ratopati.com · Tue Sep 01 15:49:43 GMT 2026

काठमाडौँ । १ करोड ७२ लाख रुपैयाँ विगो भएको बैंकिङ कसुर मुद्दाका फरार महिलालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कैलालीको टिकापुर नगरपालिका वडा नम्बर १ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नम्बर ९ बत्तिसपुतली बस्ने ४० वर्षीया धना शाही रहेकी छन्।
Read full story at source (ratopati.com)