रामकुमारीको आरोप– सरकारको भिजिबिलिटी सञ्जालमा मात्रै भयंकर छ
onlinekhabar.com · Tue Sep 01 15:44:40 GMT 2026

१६ भदौ, काठमाडौं । नेकपा (एमाले)की सांसद रामकुमारी झांक्रीले सरकार बाढीपीडित नागरिकसम्म पुग्न नसकेको आरोप लगाएकी छिन् ।
मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले उद्धार तथा राहतमा प्रभावकारी समन्वय गर्न नसकेको आरोप पनि लगाइन् ।
Read full story at source (onlinekhabar.com)