कृष्णभीरमा दीर्घकालीन समाधान खोज्दै मन्त्रालय, तत्काल वैकल्पिक संरचना बनाइने
kathmandupati.com · Tue Sep 01 15:45:48 GMT 2026

काठमाण्डु – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन तत्काल वैकल्पिक संरचना निर्माण गरिने भएको छ ।
पूर्वाधार विकास मन्त्रालयमा मंगलबार बसेको बैठकले कृष्णभीरको पहिरो व्यवस्थापन तथा पृथ्वी राजमार्ग सञ्चालनका लागि तत्कालीन र दीर्घकालीन उपाय अघि बढाउने निर्णय गरेको हो ।
Read full story at source (kathmandupati.com)