जेइ संक्रमण फैलिँदै: २२ जिल्लाका ५० स्थानीय तह प्रभावित, १६ जनाको मृत्यु
newsofnepal.com · Wed Aug 19 00:31:25 GMT 2026

काठमाडौँ।
नेपालमा जापानिज इन्सेफलाइटिस (जेइ) संक्रमण फैलिने क्रम जारी रहेको छ । परिवार कल्याण महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म देशका २२ जिल्लाका ५० स्थानीय तहमा ६३ जनामा जेइ संक्रमण पुष्टि भएको छ भने १६ जनाको मृत्यु भएको छ । देशभर ८ सय ७८ जनामा एक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एइएस) देखिएकामा प्रयोगशाला परीक्षणबाट ६३ जनामा जेइ पुष्टि भएको हो ।
Read full story at source (newsofnepal.com)