मजपोक–नेटा–अर्मन–किमचौर¬–ताराखोला सडक स्तोन्नती गर्न पाँच करोड सुनिश्चित
barnanmedia.com · Wed Aug 19 01:03:51 GMT 2026

यहाँको मंगला गाउँपालिका–५ को पोक–नेटा–अर्मन–किमचौर हुँदै बागलुङको ताराखोला जोड्ने सडक स्तरोन्नति गरिने भएको छ ।
गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ मा समावेश भएको यस योजना बहुवर्षीय ठेक्का प्रक्रियाबाट कार्यान्वयनका लागि स्तरोन्नति गर्न लागिएको हो । यसका लागि जनप्रतिनिधि र उपभोक्ताहरूको उपस्थितिमा सर्वेक्षण थालिएको छ ।
Read full story at source (barnanmedia.com)