स्ववियु सभापतिले दिए निर्णय फिर्ता लिन चेतावनी
newsofnepal.com · Wed Jul 01 02:26:46 GMT 2026

काठमाडौ ।
त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) सभापतिले क्याम्पसमा हालको स्ववियु नै विद्यार्थी काउन्सिल भएको दाबी गरेका छन् । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमवार ९० दिनभित्र स्ववियु खाली गर्न देशैभरका क्याम्पस प्रमुखलाई निर्देशन दिएपछि स्ववियु सभापतिले यस्तो धारणा राखेका हुन् ।
Read full story at source (newsofnepal.com)