मृत्युलाई जितेर जागिरमा नाम निकाले, सफल भएकै दिन बहिनी गुमाए
ratopati.com · Wed Aug 19 01:15:00 GMT 2026

धनगढी । अनुपम बोहरालाई बहिनीले सानैदेखि भन्थिन्, ‘दाजु, हजुर सरकारी जागिरे भएपछि म घुम्न काठमाडौं आउँछु नि है ।’ बहिनीको त्यो सपना पूरा हुन सकेन । अनुपमको जागिरमा नाम निस्किएको दिन नै उनले बहिनीलाई सधैँका लागि गुमाए ।
त्यो दिन थियो–२०८१ माघ १५ गते । जुन दिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चौथो तहको लिखित परीक्षा उत्तीर्ण अनुपम मौखिक परीक्षामा पनि नाम निकाल्न सफल भएका थिए । सरकारी सेवामा प्रवेश गर्ने एउटा ठुलो ढोका खुलेको दिन थियो त्यो । तर मुटुसम्बन्धी रोगसँग लडिरहेकी बहिनीले त्यही दिन संसार छाडिन् । उनका लागि सफलताको खुसी मनाउने दिन शोकको दिनमा बदलियो ।
Read full story at source (ratopati.com)