संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
nepalwatch.com · Wed Aug 19 01:12:06 GMT 2026

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दसौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
Read full story at source (nepalwatch.com)