प्रतिनिधि सभाका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
setopati.com · Wed Aug 19 01:15:15 GMT 2026

संघीयत संसदका दुवै सदनको बैठक आज बस्दैछ।
बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दसौं संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
Read full story at source (setopati.com)