इजरायलद्वारा सिरियाको एयरबेसमा आक्रमण, अमेरिकाले गर्यो निन्दा
barnanmedia.com · Wed Aug 19 01:12:16 GMT 2026

काठमाडौं । संयुक्त राज्य अमेरिकाले उत्तर-पश्चिमी सिरियाको इडलिब प्रान्तमा रहेको सैन्य हवाई अड्डामा इजरायलले गरेको आक्रमणको निन्दा गर्दै अनावश्यक ‘तनाव बढाउने काम’ भनेको छ।
सिरिया र इराकका लागि अमेरिकाका राष्ट्रपतिका विशेष दूत टम ब्यारेकले ह्वाइट हाउसले सबै पक्षलाई सैन्य कारबाहीको सट्टा वार्ताको सहारा लिन प्रोत्साहन गर्ने बताएका छन्।
Read full story at source (barnanmedia.com)