महेन्द्र राजमार्गको बाँके राष्ट्रिय निकुञ्ज पार गर्न न्यूनतम २१ देखि अधिकतम २४ मिनेट कायम!
himalpress.com · Wed Aug 19 01:29:27 GMT 2026

नेपालगञ्ज- बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि खैरी चेकपोस्टसम्म सवारीसाधनलाई दिइँदै आएको ‘टाइम कार्ड’को समय घटाइएको छ ।
कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको अध्यक्षतामा मङ्गलबार सम्पन्न समन्वयात्मक बैठकले निकुञ्ज क्षेत्रमा सवारी आवागमन सहज बनाउँदै यात्राको समय घटाउने निर्णय गरेको हो ।
Read full story at source (himalpress.com)