३ अर्ब भन्दा बढी खर्चमा हुने बीपी राजमार्गको विस्तारमा हुँदै
ajakoartha.com · Wed Aug 19 01:41:00 GMT 2026

काठमाडौँ - बीपी राजमार्गको प्रवेशविन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको सडक चौडा पारिने भएको छ ।
योजनाअनुसार उक्त सडकखण्डमा १० मिटर बराबरको मुख्य कालोपत्रे भाग बनाइने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । हाल मुख्य कालोपत्र भएको सडकको चौडाइ औसतमा ५.५ मिटर छ । चौडा पारिने सडकको लम्बाइ करिब २० किलोमिटर रहेको कार्यालयले जनाएको छ ।
Read full story at source (ajakoartha.com)