धरौटी रकम घटेपछि मात्रै थुनामुक्त भए जेनजी अभियन्ता
bishowkhabar.com · Wed Aug 19 01:54:57 GMT 2026

काठमाडौं– सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दामा धरौटी रकम बुझाउन नसकेर कारागार चलान भएका जेनजी नागरिक अभियानका तीन अभियन्ता २२ दिनपछि थुनामुक्त भएका छन् ।
प्रकाश बम, अजय सोडारी (पूर्णबहादुर बुढा) र सुनिल विक जिल्ला प्रशासन कार्यालय काठमाडौंले तोकेको धरौटी रकम घटाएपछि मात्रै रिहा हुन सकेका हुन् ।
Read full story at source (bishowkhabar.com)