ट्रम्पको होर्मुज दाबीपछि इरानी कूटनीतिज्ञको व्यङ्ग्य : ‘क्यालिफोर्निया इस्लामिक गणतन्त्र इरानको नयाँ भूभाग’
ratopati.com · Wed Aug 19 02:02:53 GMT 2026

नयाँदिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्यलाई ‘नयाँ अमेरिकी भूभाग’ भनेर दाबी गरेपछि इरानी कूटनीतिज्ञहरूले व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन्।
भारतस्थित इरानी कूटनीतिज्ञहरूले अमेरिकाको नक्सा सार्वजनिक गर्दै क्यालिफोर्नियालाई हाइलाइट गरेर त्यसमा ‘इस्लामिक गणतन्त्र इरानको नयाँ भूभाग’ लेखेका छन्। भारतको हैदराबादस्थित इरानी वाणिज्य दूतावासले उक्त नक्सा सामाजिक सञ्जालमा पोस्ट गरेको हो।
Read full story at source (ratopati.com)