कैलालीको लालीगुराँस सामुदायिक वनभित्र बन्दुक पड्कियो, एक जनाको मृत्यु
rajdhanidaily.com · Wed Aug 19 02:00:20 GMT 2026
धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका–३ स्थित लालीगुराँस सामुदायिक वनमा बन्दुक पड्किँदा ४२ वर्षीय पदम विश्वकर्माको मृत्यु भएको छ ।
गए राति सामुदायिक वनभित्र बन्दुक पड्किँदा बर्दगोरिया–३ का विश्वकर्माको मृत्यु भएको हो ।
Read full story at source (rajdhanidaily.com)