मेटाका स्मार्ट चश्मामा फेस रिकग्निसन प्रविधि आउने सम्भावना, गोपनीयतालाई लिएर विवाद
onlinekhabar.com · Wed Aug 19 02:07:54 GMT 2026

काठमाडौं । फेसबुकको माउ कम्पनी मेटाले आफ्ना स्मार्ट चश्माहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र फेस रिकग्निसन प्रविधि जोड्ने तयारी गरिरहेको छ ।
अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयमा हालै सार्वजनिक भएको एक नयाँ पेटेन्ट आवेदनबाट मेटाले यसमा काम अघि बढाइरहेको खुलासा भएको हो ।
Read full story at source (onlinekhabar.com)