‘बैंकको कर्मचारी हुँ’ भन्दै केवाईसी अपडेट गर्ने नाममा ठगी गर्ने ४ जना पक्राउ, अब जेलको बास !
arthasarokar.com · Wed Aug 19 02:09:03 GMT 2026

काठमाडौँ । केवाइसी अपडेट (व्यक्तिगत विवरण अद्यावधिक गर्ने काम) का लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने (ठगी) कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले आइतबार चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
Read full story at source (arthasarokar.com)