इरानसँग वार्ता भइरहेको छैन : ट्रम्प, थप सहुलियतका लागि दबाब दिएको आरोप
barnanmedia.com · Wed Aug 19 02:00:21 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अहिले कुनै वार्ता नभएको बताएका छन् । उनको यो भनाइ आफूहरूले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) सँग ‘ब्याक च्यानल’ स्थापना गरेको दाबी गरेको एक दिनपछि आएको हो ।
इरानी संसद्का सभामुखले भने अमेरिकाले तेहरानबाट थप सहुलियत लिन दबाब दिइरहेको आरोप लगाएका छन् । वार्ताको सम्भावना कमजोर बनेसँगै मध्यपूर्वको तनाव थप बढ्ने चिन्ता देखिएको छ ।
Read full story at source (barnanmedia.com)